२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

भदौ १ देखि लागू भएको फौजदारी ऐन संशोधन गर्न महासंघको माग

२०७५ भाद्र १ गते । काठमाडौंको भृकुटी मण्डपस्थित रिपोर्टस् क्लबमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आयोजना गरेको “फौजदारी ऐन तथा धार्मिक स्वतन्त्रताको प्रश्न विषयक” एक अन्तक्रिया कार्यक्रममा आजैबाट लागू हुने मुलुकी अपराध संहिता ऐन संशोधन गर्नु...

रबि लामिछानेसँग अन्तर्क्रिया सम्पन्न

दिनेश श्रेष्ठ, काठमाडौँ । पास्टर सागर बैजुको नेतृत्वमा आज बुधबारका दिन ख्रीष्टियन पत्रकार सहितको एक प्रतिनिधिमण्डलले पछिल्लो समय गत शनिबार न्युज २४ टेलिभिजनमा प्रसारित कार्यक्रम “सिधा कुरा जनतासँग” मा उठेका विषयहरूमाथि रबि लामिछानेसँग भेटघाट...

आगामी मार्चमा जि.एन.एस.सि.एफ.को दोस्रो शिखर सम्मेलन काठमाडौँमा हुने

काठमाडौ, २8 साउन । ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको दोश्रो शिखर सम्मेलन आगामी वर्ष २०१९ मार्चको १२ देखि १४ सम्म नेपालको राजधानी काठमाडौँमा हुने तय भएको छ । संसारभर रहेका नेपालीभाषी पास्टर तथा ख्रीष्टियन अगुवाहरूलाई समेट्ने हेतुले नेपालमा...

अब एन.सि.एफ. नेपालको महासचिवमा एल्डर शेर बहादुर ए.सी.

काठमाडौँ । एन.सि.एफ. नेपालको रिक्त रहेको महासचिव पदमा पाटन क्वाइनोनिया मण्डलीका एल्डर शेर बहादुर ए.सी. सर्व सहमतिबाट एनसिएफ नेपालको महासचिव पदमा चुनिनुभएको छ । एन.सि.एफ. नेपालले प्रकाशित गरेको आजको बुलेटिन अनुसार आबेदन परेको उम्मेदवारहरू मध्येबाट...

महासंघको पत्रकार सम्मेलन, फौजदारी विधेयक तत्काल खारेज गर्न माग

२०७५ साउन २४ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज बिहिबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी महासंघका अध्यक्ष सि.वि. गहतराजले हालै गर्नुभएको अमेरिका भ्रमण र नेपालको धार्मिक स्वतन्त्रता लगायत वर्तमान अवस्थाका बारेमा आफ्नो धारणा...

अब एन.सि.एफ. नेपाल प्रादेशिक ढाँचा अनुसार हुने

२०७५ साउन ८, काठमाडौँ । नेपाल राष्टिय मण्डली संगति एन.सि.एफ. नेपाल को केन्द्रिय समितिको बैठक अध्यक्ष पा.रेभ. हनोक तामाङको अध्यक्षतामा हिजो बस्यो। एन.सि.एफ. नेपालले विगतमा ५ विकास क्षेत्रलाई समेट्दै आफ्नो कार्य गर्दै आएको र हाल सरकारले तय गरेको प्रादेशिक...

खीष्टियन पत्रकारहरूसँग डा. रोकायाको अन्तरक्रिया सम्पन्न

२०७५ साउन ७ गते । काठमाडौं, ललितपुरस्थित एउटा क्याफेमा ख्रीष्टियन पत्रकारहरूसँग डा. के.बि. रोकायाको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न मिडियाबाट सहभागी प्रतिनिधिहरू र अन्य केहि व्यक्तिहरूको सहभागिता रहेको सो अन्तरक्रिया कार्यक्रममा...

अमेरिकी सरकारको निमन्त्रणामा महासंघका अध्यक्ष अमेरिका प्रस्थान

साउन ६, ललितपुर । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज दिउँसो आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराज अमेरिकी सरकारको धार्मिक स्वतन्त्रता तथा मामिला मन्त्रीको निमन्त्रणमा मन्त्रीस्तरीय...

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका प्रवक्तामाथि अज्ञात समूहबाट कुटपिट

२०७५ साउन ४ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज एक प्रेस बक्तव्य प्रकाशित गर्दै हिजो साउन ३ गतेका दिन दिउँसो एक अज्ञात समूहले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका उप-महासचिव तथा प्रवक्ता पास्टर सागर बैजुमाथि कुटपिट गरिएको घटनाप्रति खेद...

ख्रिस्टियन चलचित्र ‘नयाँ सृष्टि’को प्रिमियर शो सम्पन्न

८ जुलाई, २०१८ अजय कुमार सिन्तानको निर्माण र जिम्मी किरात राईको निर्देशन रहेको नेपाली ख्रिस्टियन चलचित्र ‘नयाँ सृष्टि’को हिजो ७ जुलाई, २०१८ शनिबारका दिन ललितपुरस्थित स्तुति प्रशंसा चर्चमा प्रथम प्रदर्शनको कार्यक्रम सम्पन्न भएको छ । रेम्नेन्ट...