हरि जिज्ञासु, चैत्र २५ दाङ ।। दाङ जिल्लाको पहिले चर्च प्रतापी चर्चले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ ।
वि.सं.२०२९ सालमा स्थापनामा भएको दाङको पहिलो चर्चले आज आइतबार घोराहीको सभा हलमा बृहत कार्यक्रम आयोजना...
दाङ । दाङ जिल्लाकै पहिलो र ऐतिहासिक प्रतापी मण्डलीको सभा हलमा आज मिति वि.सं.२०८० फागुन २१ गतेका दिन १२ पटक १२ वटा फरक विश्व रेकर्ड होल्डर “इस्राएलको इतिहास” भन्ने १६ औँ पुस्तकका लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’को पुस्तक विमोचन कार्यक्रम सु–सम्पन्न...
ललितपुर । नेपाल राष्ट्रिय मण्डली संगती युवा आयोगको आयोजनामा २०८० फागुन ७,८ र ९ गते आराधना चर्च, ललितपुरमा तीन दिने युथ लिडरशिप समिट सुसम्पन्न भएको छ ।
केन्द्रिय युवा आयोगका अध्यक्ष श्री लाजरस तामांगको अध्यक्षता र एन. सी.एफ.नेपालका केन्द्रिय अध्यक्ष...
कञ्चनपुर । नेपालको सुदूरपश्चिम प्रदेशस्थित भिमदत्त–९, ब्रह्मदेव, कञ्चनपुरमा रहेको ख्रीष्ट महिमा मण्डलीको सभा हलमा हिजो फागुन ८ गते (२० फेब्रुवरी २०२४) मंगलबारका दिन रेभ.डा.नरीराम लुहार ‘बिनोद’ लाई विश्व रेकर्ड प्रमाण–पत्र तथा अवार्ड हस्तान्तरण...
माघ ५, काठमाण्डौं । काठमाण्डौंमा आज शनिबारका दिन ललितपुर र काठमाडौंका १२ वटा चर्चहरु मिलेर एकै ठाउँमा संयुक्त आराधना सेवा सम्पन्न गरेका छन् ।
विशेषगरी मण्डलीहरु एकतामा रहन र एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने उद्देश्यले उक्त संयुक्त...
कञ्चनपुर । ख्रीष्ट महिमा मण्डलीको १४औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा वि.सं. २०८० पुस २१ गते (ई.सं. ६ जनवरी २०२४) शनिबारका दिन १४औँ पुस्तक विमोचन समारोह ब्रह्मदेव, कञ्चनपुरमा सम्पन्न भएको छ । लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ले पवित्र बाइबल सम्मत...
काठमाडौं । शालोम संगति नेपाल (पास्टर–अगुवा सञ्जाल)को काठमाडौंको चुनिखेलस्थित निगाह मिसन चर्चमा आज पाँचौं साधारण सभा सम्पन्न भएको छ ।
सो साधारणसभाबाट पास्टर देव श्रेष्ठलाई पुन दुई वर्षे कार्यकालको लागि दोश्रो पटक अध्यक्ष पदमा चयन गरेको हो । आजको...
दाङ, २०८० मंसिर १९ गते । घोराही इसाई समुदाय दाङले प्रा.डा. नरीराम लुहार ‘बिनोद’लाई विश्व रेकर्ड गरेकोले हार्दिक बधाई सहित सम्मान कार्यक्रम आज प्रतापी मण्डली दाङमा सम्पन्न गरेको छ ।
एक विछट्टै र रोचक साहित्य विधामा कलम चलाउने व्यक्तित्व भएकोले उहाँले...
मंसिर १८, काठमाडौं । एनसिएफ र एनसिएसले सल्लाहकार परिषद् गठन गरेको भोलिपल्ट नै “राष्ट्रिय नेपाली चर्च एकता आजको आवश्यकता” लाई मुख्य उद्देश्य बनाएर संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद् घोषणा भएको छ ।
पास्टर प्रेम सुब्बा केन्द्रिय अध्यक्ष र पास्टर...
१७ मंसिर ०८०, ललितपुर । नेपाली ख्रीष्टियन समुदायका लिडिङ संस्थाको रुपमा स्थापित दुई संस्थाहरू नेसनल चर्चेज फेलोसिप नेपाल (एनसिएफ) र नेपाल ख्रीष्टियन समाज (एनसिएस) मिलेर संयुक्त रुपमा राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद् घोषणा एक कार्यक्रमको आयोजना...