पास्टर बिमल छेत्री, सिलिगुढी ।
वर्तमान समय संसार कोरोना भाइरसको आतंकमा छ । हजारौं मानिसहरू यस महामारीले संक्रमित भइरहेका छन् । यो महामारीका बारे बाइबलले के भन्दछ ? हामीले यो परिस्थितिलाई कस्तो दृष्टिकोणले हेर्ने ?
यस सम्बन्धमा परमेश्वरको वचनले...
निराजन मोक्तान ।
सिंगो विश्व अहिले कोरोना भाइरसको त्रासमा रहेको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै यो महामारीको त्रास झनै बढेको हो । नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम मुलुकको सूचीमा विश्व स्वास्थ्य संगठनले दर्ज गरेको...
हिरा खड्गी । विश्वास चाहिँ अदृश्य हुन्छ, जुन कुरा सबैलाई थाहा भएकै कुरा हो । जसलाई हामी कुनै पनि भौतिक कुराहरूले नाप्न, जाँच्न, न्याय गर्न सक्दैनौं । त्यसलाई नाप्ने यन्त्र भनेको खाली मानिसले असल र खराब भनेर छुट्याउन गरिने नाप या त न्याय भनेर भन्नु पर्ने...
पास्टर प्रेमनारायण भट्टराई ।
प्रेमको विषयमा संसारको भन्दा बाइबलको दृष्टिकोण फरक छ । बाइबल धर्मशास्त्रमा यूहन्नाले लेखेको सुसमाचार ३ अध्यायको १६ देखि १८ पदमा यसरी लेखिएको छः “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र...
निरोज गिरी, पाल्पा ।
“नदेखिने कुरामाथिको भरोसा विश्वास हो भने देखिने कुरा माथिको आस्था धर्म ।”
हामीले अन्धविश्वासपूर्ण जीवन होइन, धार्मिक र वैज्ञानिक जीवन जिउन सिक्नुपर्छ। मैले अपनाउने धर्म मेरो पहिचान होइन, मेरो पहिचान “मानव हुनु” मात्रै...
विनोद मगर ।
वेस्टमिन्सटर क्याथकिज्मले मानव जातिको मुख्य उद्देश्य सृष्टिकर्ता परमेश्वरलाई महिमित तुल्याउनु हो भनेर भन्दछ । हाम्रो सबैभन्दा महत्वपूर्ण लक्ष्य भनेको नै सृष्टिकर्ता परमेश्वरलाई स्तुति, प्रशंसा र आराधना गर्नु हो । बाइबलमा हामीलाई...
राजेश भुजेल ।
आजको युगमा सत्य व्यक्ति भेट्नु भनेको परालको थुप्रोमा हराएको सियो खोज्नु जत्तिकै कठीन हुन जान्छ । प्रायः हरेक क्षेत्रमा मानिसले झुट बोल्ने गर्दछन् । कार्यालयमा कर्मचारीले, साथीले साथीलाई, छोराछोरीले अभिभावकलाई, श्रीमान श्रीमतीमा...
जगदिश पोखरेल ।
एउटा गाउँका २ जना बच्चाहरू खेल्दै खेल्दै निकै परसम्म पुगेछन् । जाँदाजाँदै गाउँबाट निकै टाढा जंगल नजिकै एउटा इनार फेला परेछ, बच्चाहरू त्यहि इनारको वरिपरि खेल्न थालेछन् । उनीहरूको उमेर ७ वर्ष र १२ वर्ष रहेछ । खेल्दाखेल्दै ठूलोचाहिँ बच्चा...
भुवन देवकोटा ।
केटाहरू १३–१४ र केटीहरू १४–१५ वर्ष पुगेपछि परमेश्वरको योजनाअनुसार हाम्रो शरीरमा कुनै शक्तिको विकास भइरहेको हुन्छ । शरीरका अङ्गहरूमा विभिन्न परिवर्तनहरू आइरहेको हुन्छ । यो परमेश्वरको योजनाअनुसार नै हाम्रो शरीरमा ठीक समयमा हुनुपर्ने...
श्रवण बोम्जन ।
चट्टान र भिरहरूमा हुर्कने देवदारूको रुख अरु सबै खाले रुखहरूभन्दा अग्लो गरी उभिन्छ । देवदारूको सामथ्र्य त्यसको उचाईमा हुँदैन तर त्यसको गहिराइ र जराहरूको सामथ्र्यमा हुँदछ । एउटा अग्लो देवदारूको रुख नभाँच्चिकन भुइँसम्मै निहुरिन र...