हिरा खड्गी ।
मानिसको अस्तित्वमै प्रश्न चिन्ह लागेको कोरोना भाइरस (कोभिड-१९) महामारीको अवस्था हो यो । हामी बीस/बाइस दिनदेखि आ-आफ्नो घरमै बसिरहेका छौं । हाम्रो दैनिक क्रियाकलाप फरक भएका छन् । ती सिमित भएका छन् । हाम्रो समयको यो सामाजिक दुरी कायम गर्नु...
केपी अधिकारी, ललितपुर
आज विश्वमा मानिसले जे जे प्रगति गरिरहेको छ, अझै गर्ने वाला छ ती सबै सम्भव भएको एउटा कारण छ, त्यो हो मानव जीवित रहुन्जेल यो पृथ्वीमा सबै गर्न सक्छ । अनि यो पनि सत्य हो कि मानिसले पृथ्वीमा प्राप्त गरेका सबै थोकहरू अनि ऐश्वर्य परमप्रभुकै...
रवि श्रेष्ठ ।
यस समस्याको धेरै समाधानहरू छन् । कसै-कसैले सुझाव दिएका थिए कि एउटा विशेष विश्रामदिन भएको हुन सक्छ, त्यसैले वास्तवमा बिहीबार येशूलाई क्रूसमा टाँगियो । यद्यपि, एउटा समाधान, जुन मलाई अझ दृढ लाग्न सक्छ, त्यो हो कि येशूलाई वास्तवमा शुक्रबार...
रेभ. डा. सुन्दर थापा ।
ख्रीष्टमा विश्वास गर्ने धेरै विश्वासीहरूको निम्ति गुड फ्राइडे र पुनरुत्थानको उत्सव खुशी र आनन्दको दिन हो । जुन दिनमा येशू ख्रीष्टले मानव जातिको निम्ति प्राण त्याग्नुभयो । संसारमा जन्मेका धेरै धर्मगुरुहरू मध्ये उहाँले मात्र...
केपी अधिकारी, ललितपुर ।
अहिलेसम्म कोरोना कोविड–१९बाट विश्वका २०८ राष्ट्रहरूमा १३ लाख भन्दा बढी मानिसहरूलाई (संक्रमित) प्रत्यक्ष प्रभाव परेको, झन्डै ७५ हजार मानिसको ज्यान गुमिसकेको अवस्थामा हाम्रो देशमा पनि ९ जनाको रोग निदान भएको अवस्था छ । यस अवस्थामा...
मुरारी पाण्डे ।
कुनै पनि रोग चामत्कारिक ढंगले निको हुनु नियमित उपचार पद्वति होइन तर वरदान हो । यो दिने, ग्रहण गर्ने र मध्यस्थकर्ता बिचको विश्वासको परिणाम हो । यसकारण त्यो मानिसको नियन्त्रणमा हुँदैन । पवित्र आत्माको वरदान हो । पवित्र आत्माको शक्तिशाली...
डा. बि.पी. खनाल
तपाईं र मेरो युगले भयानक युद्धको सामना गर्नुपरेको छ । हामी विश्व मानव समुदायसँगै कोरोना महामारीविरुद्धको युद्ध मैदानमा छौँ । तर ढुक्क रहनुहोस्, यो युद्धमा हाम्रो जीत सुनिश्चित गरिएको छ । यसका लागि एउटै शर्त पालन गरे पुग्ने, आफूलाई कमजोर...
रेभ. विजय कर्माचार्य
हरेक मानिसले जीवनमा सोध्ने गर्छन्, के परमेश्वर हुनुहुन्छ ? जब मानिस जीवनमा दुःख वा संकष्टमा पर्छ उसले आफैलाई सोध्छ, के परमेश्वर हुनुहुन्छ ? वा अरुलाई सोध्छ, के परमेश्वरको अस्तित्व छ त ? परमेश्वरको अस्तित्वको बारेमा संसारमा चलिआएको...
हिरा खड्गी ।
विश्वभरि फैलिरहेको कोभिड १९ ले सबै मानिसमा त्रास र भयको बास गरेको छ । लकडाउन अथवा संसर्ग निषेधावधी नेपालको हकमा पनि थप भएको छ । साथै विश्वका धेरै मुलुकले यो महामारीको अवस्थाबाट भएर गुज्रिनु परिरहेको छ । यो संसर्ग निषेधावधीको समय कति सम्म...