पास्टर नोर्वु तामाङ, ओहायो, अमेरिका ।
शुरुमा भुटानी नेपालीहरू सन् २००८ बाट अमेरिका र अन्य मुलुकमा तेश्रो मुलुकको बसाइको क्रममा धमाधम हाम्रा मानिसहरू नेपालबाट बहिर्गमन हुन थाल्यो । सन् २००८ तिर अमेरिका आएर बसोबास गर्ने परिवारहरूको बालबच्चाहरूको...
आज संसारमा कुल जनसंख्याको ३२ प्रतिशत मानिसहरू ख्रिस्टियन धर्ममा आस्था राख्छन् अनि विश्वको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी मानिसहरू ख्रिस्टियन रहेका छन् । आज संसारमा चाहेर पनि कसैले अरुको धर्म परिवर्तन गर्न र गराउन सक्दैन किनभने हरेक व्यक्ति आफैमा...
भुवन देवकोटा –
संसार व्यस्त छ । मानिसहरू व्यस्त छन् । अनि हामी पनि आफ्ना जीवनका विभिन्न झन्झटहरूका कारणले गर्दा व्यस्त छौं । बालबालिकाहरू पढाइको लागि व्यस्त छन् । बिस्तारै युवा उमेरमा लागेकाहरू काम खोज्न र आफ्नो करियर निर्माण गर्न व्यस्त छन् । घरजम...
पास्टर रमेश लामा, सिलगुडी, भारत । सारा संसारका राष्ट्रहरू आज आफ्ना युवापिढीको कसरी विकास गरौं, उनीहरूलाई देशको विकास कार्यमा कसरी सहभागिता गराऔं भन्ने जस्तो उन्नतिमूलक विचारहरू गरिरहेका छन् भने कतिपय विकासको गोरेटोमा अघि बढ्दै गरेका देशहरूले विभिन्न...
हिरा खड्गी । बाल्यकालदेखि हामी अरू भन्दा फरक हुनुपर्छ भनेर सुन्दै आएको थिएँ । संसारका अन्य मानिसहरू भन्दा हामी फरक हुनुपर्छ भनेर सिकाइएको शिक्षाले हामी कहाँसम्म सफल वा असफल भएका छौं भन्ने तथ्यलाई पुनः एकपल्ट मुल्याङ्कन गर्न जरुरी भएको छ । ७०/७५ वर्षको...
डिसेम्बर २५ तारिख संसारमा अति परिचित र लोकप्रिय दिन हो, जसलाई संसारका सबै जसो मुलका, जातिका अनि भूगोलका मानिसहरूले प्रत्यक्ष र परोक्ष रुपमा मानिरहेको देखिन्छ । ख्रिस्ट येशु यस संसारमा परमेश्वरको पुत्रको रुपमा, सबै मानिसहरूको पाप क्षमा गर्ने मसिहको...
के.पी. अधिकारी । हरेक वर्ष डिसेम्बर महिनाको २५ तारिख संसारभरि धुमधामकासाथ मनाइने ख्रीष्टमस पर्व, ख्रीष्ट येशूको जन्मोत्सवको रुपमा ख्रीष्टसँगसँगै आम मानिसहरूले (MASS) मनाउने महत्वपूर्ण पर्वको रुपमा “ख्रीष्टमस” मनाउने प्रचलन ३ र ४ बि. सी.तिरबाट सुरु...
केपी अधिकारी । विगत एक हप्तादेखि नेपाली आकाशमा मडारिएको कालो बादलका बारेमा मोफसल, आम सञ्चार जगत, सामाजिक सञ्जाल र सरकार अनि कुटनीतिक दिर्घामा विभिन्न खाले विचार र चिन्तनहरूको बाढी आएको छ । नेपाली भूभागमा के कसरी, कति परिमाण, कति कारणले, कहिले अनि कुन...
दिनेश श्रेष्ठ । केहि दिन पहिले आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरीले आफ्नो पास्टरीय सेवा कार्य छोडेर पूर्णकालिन समय राजनीतिमा होमिने भनेर आफ्नो चर्च नेपाल जागृति चर्चको पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर एक अभिषेकको कार्यक्रम सम्पन्न...
हिरा खड्गी, संसार एउटा विश्वासमा अडिएको छ । विश्वास चाहिँ कुनै अदृश्य शक्तिमा । विश्वासलाई साधारण दृश्यले हेर्दा पनि कुनै देश छैन, जहाँ आस्तिक नहोस् । नास्तिक त प्रायः हुँदै हुन्न । भइहाले पनि त्यो एउटा बहाना मात्रै हुन्छ, या त तर्कको लागि मात्रै...