– केपी अधिकारी, ललितपुर ।
कोरोना भाइरस ( कोविड-१९) ले आज विश्वलाई दोस्रो विश्व युद्ध पछिको ठुलो चुनौती दिइरहेको यस भयाबह अवस्थामा २०३ राष्ट्रका दशौँ लाख मानिसहरू प्रत्यक्ष रुपमा प्रभावित भएको, पचासौं हजार मानिसहरू हताहत भएको अनि मानव जीवनलाई नै कैदमा...
नारायण श्रेष्ठ ।
जीवन एउटा चरित्र जस्तै हो, थाहा पाएर होस वा थाहा नपाएर यो चरित्रको परिधिमा रहेर सबै दौडिरहेका हुन्छन्, ब्यहोरिरहेका हुन्छन्, भोगिरहेका हुन्छन् अनि पूरा गरिरहेका हुन्छन् ।
साधारणतया सरसर्ती हेर्दा अन्यायले जब एउटा हद (Ceiling) पार गर्छ...
समसामयिक लेख – रेभ डा. बाल कृष्ण शर्मा ।
आज विश्व कोरोना भाइरस महामारीको चपेटामा परेको छ । जताततै मानिसहरूमा त्रास छ र आजसम्म विश्वका करीब आधा जनसंख्या लकडाउनका कारण आफ्नै घरभित्र बस्नुपर्ने बाध्यता रहेको छ । कतिपय देशहरूले २१ दिनको लकडाउन वा बन्दको...
बि.पी. खनाल । अहिले देशमा ख्रीष्टियनबाहेक अरू कोही पक्राउ परेकै छैनन् हो ? लकडाउनको यो अवधिमा १००० भन्दा बढी पक्राउ परिसकेका छन्, सरकारी तथ्यांक भन्छ । अनि तिनको समाचार किन बनेन ? समाचारलाई ख्रीष्टियन आस्थासँग मात्रै जोडेर किन उछालिँदैछ ? हरेक आस्तिक...
केपी अधिकारी, ललितपुर ।
कोरोना भाइरस कोविड-१९ले आज संसारमा महामारीको अवस्था सिर्जना गरिरहेको, १९८ राष्ट्रका ५ लाख भन्दा बढी मानिसहरूलाई आहात पारिसकेको र २४ हजार भन्दा बढी मानिसहरूको ज्यान लिइ सकेकोले विश्व जन-स्वास्थ्यमा ठूलो चुनौती रहेको यस भयावह...
पास्टर/अधिबक्ता दिनेश बाबु श्रेष्ठ ।
प्रशस्त मण्डली, पोखराका पास्टर केशव आचार्यको प्रार्थनाको भिडियो ठिक त्यही समयमा बाहिर ल्याइयो, जुन समयमा नेपालमा कोरोना संक्रमणलाई रोक्नको निम्ति सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन नपाउने आदेश जारी...
रामहरि थापा ‘विश्वास ‘।
पछिल्लो समयमा राज्यका निकायले ख्रीष्टियनहरूलाई विभिन्न आरोपहरू र मुद्दा लगाउने कार्य नीतिगत रुपमा नै स्थापित भइरहेको छ । विशेष गरेर सरोकारवाला निकायले ख्रीष्टियनहरूलाई धर्मान्तरण गरेको आरोप लगाउने कार्य चुलिएको छ...
अन्जन घले ।
फेसबुकमा लामै समयदेखि हिन्दु र ख्रीष्टियन धर्मालम्बीहरूको बिचमा एक किसिमको जुहारी जस्तै चल्दै आइरहेको छ । हिन्दुहरूले ख्रीष्टियनहरूको हरेक गतिविधिहरूप्रति नकारात्मक प्रतिक्रिया जनाई ख्रीष्टियनहरूलाई झोलेको संज्ञा दिएका छन् भने...
कमल अधिकारी ।
शास्त्रीहरूमध्ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने । येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्यचाहिँ कुन हो ?” येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्यचाहिँ यो हो: ‘हे इस्राएल...
केपी अधिकारी, (अगुवा) फिलाडेल्फिया चर्च, ललितपुर ।
विगत केही हप्तादेखि चीनबाट सुरु भएको “कोरोना कोभिड–१९” नामक भाइरसले दुनियाँलाई छोएको छ । संसारका मानिसहरू आज यसबारे चिन्तित छन् । युरोप र अमेरिकाका कतिपय मुलुकहरूमा सरकारले राष्ट्रिय संकट नै घोषणा...