केपी अधिकारी ।
आज संसारमा मानव जातिलाई अप्रत्यासित धेरै किसिमका झमेलाहरू, युद्धहरू, विपत्तिहरू, रोगका महामारीको संकटहरू आदि जस्ता घटना क्रमहरूले समग्रतामा भन्दा मानव अस्तित्व नै संकटमा परेको जस्तो भएको छ । आज मानिस कुनै स्थानमा पनि सुरक्षित महसुस...
दिनेश श्रेष्ठ ।
विभिन्न समयमा नेपाली ख्रीष्टियन समुदायको हक, हित र अधिकारका लागि काम गर्ने भन्दै नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय मण्डली परिषद् नेपाल, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल लगायतका विभिन्न संघसंस्थाहरू...
हिरा खड्गी ।
नेपालको मण्डलीहरूले जवान मानिसहरूलाई अगुवापन र निर्णय गर्ने क्षेत्रहरूमा कसरी सहभागी गराउन सकिन्छ ?
हाम्रो मण्डलीहरूमा युवाहरूको भूमिका के छ ? उनीहरू केके कुराहरूमा सहभागी र सक्रिय भैरहेका छन् ? एकै क्षण सोच्नुहोस् । हुन सक्छ, हिजोआज...
-केपी अधिकारी, ललितपुर ।
आज संसारमा मानिसहरु आफ्नो आफ्नो व्यस्तता र संघर्षमा दौडिरहेका छन् र भोतिकवादी चिन्तन र आधुनिक प्रविधिले उनीहरुलाई दिन दिनै नयाँ चुनौतिहरु साथै अवसरहरु पनि थपिदिएको छ । मानिस आफ्नो सफलताका कथाहरु बनाउनतिर लागेका छन् । आज...
हरि जिज्ञासु ।
हाम्रो सबै भन्दा ठूलो विश्वास भनेकै बाइबल अनुसारको जीवन जिएर मृत्युपछि स्वर्गीय जीवन प्राप्त गर्नु हो । हामी निरन्तर रुपमा मृत्युुपछि स्वर्गीय राज्यको हकदारको बाटोमा लागि परेका छौं ।
‘हाम्रो मृत्युपछि जीवन छ है’ भन्ने सन्देशलाई...
हिरा खड्गी ।
चालिस दिनको मात्रै यात्रा थियो, इस्राएलीहरूलाई प्रतिज्ञाको देश कनानमा पुग्नका निमित्त । पहिलो पुस्ताका कोही पनि मानिस प्रतिज्ञाको देशमा पुग्न पाएनन् । यद्यपि मोशा इस्राएलीहरूका महान अगुवा भएतापनि उनी आफै प्रतिज्ञाको देशमा पुग्न सकेनन्...
केपी अधिकारी, ललितपुर ।
डिसेम्बर ३१, २०१९का दिनदेखि मानव जीवनलाई केही कुराहरू सिकाउनलाई चीनबाट सुरु भएर आजका दिन सम्म २१० राष्ट्रहरूमा भ्रमण गरी मानव जीवनको व्यस्ततालाई उछिनेर बेचैन बनाई दिएको कोरोना भाइरसले हामीलाई धेरै कुरा सिकाइरहेको अनुभुति...
– केपी अधिकारी, ललितपुर ।
आज मानिसले कल्पना नै नगरेको महामारीको अवस्था विश्वमा व्याप्त भएर मानिस अत्तालिएको अवस्थामा पुगेको छ । झन्डै ४ महिना जति भयो, एउटा कोरोना नामको भाइरसले मानवका सबै जीवनको तालिकाहरूलाई उथल पुथल बनाई दिएको छ । छोटो समयमा यो...
डा. बाल कृष्ण शर्मा
कोभिड-१९ नाउँले परिचित कोरोना भाइरसलाई यस परिवारका भारसहरूमध्ये एउटा भाइरसको रूपमा परिचित गरिएको छ । यो अति सुक्ष्म छ र व्यक्टेरियाभन्दा यसको आकार पनि सानो छ । यसलाई हाम्रो नाङ्गो आँखाले देख्न सकिँदैन र यसलाई देख्नका लागि...
सूर्य राई, अध्यक्ष-ख्रीष्टियन एकता समाज जापान
अहिले नेपालमा मात्र नभएर विश्वका धेरैजसो राष्ट्रहरूमा लकडाउनको अवस्था छ र धेरै देशहरू अहिले जोखिममा छन् । नेपालकै कुरा गर्ने हो भने लगभग एक महिनाको हाराहारीमा पुर्णरुपले लकडाउनको अवस्थामा देश छ ।...