२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

प्रकाश सुब्बाको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गर्दै नेपाल ख्रीष्टियन समाजको २५औं वार्षिकोत्सव सम्पन्न

ललितपुर । नेपाल ख्रीष्टियन समाजको २५औं वार्षिकोत्सव तथा १९औं महासभाबाट आगामी दुई वर्षे कार्यकालका लागि रेभ. प्रकाश सुब्बाको अध्यक्षतामा २९ पदाधिकारीहरू सहित ५१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरिएको छ । ललितपुरको एकान्तकुनास्थित क्रसवे...

सारा चर्चले रजत महोत्सव मनायो

काठमाडौं, २७ अप्रिल २०२२ । सारा चर्चले आफ्नो स्थापना वर्षगाँठको रजत महोत्सव विविध कार्यक्रमको आयोजना गरी आज सुकेधाराको नव दुर्गा पाटी प्यालेसमा सम्पन्न गरेको छ । रजत महोत्सव समारोहका प्रमुख अतिथि पाटन क्वाइनोनिया चर्चका वरिष्ठ पास्टर मंगलमान...

बुढानिलकण्ठ नगर इसाई समितिको साधारण सभा सम्पन्न

काठमाडौं, २३ अप्रिल २०२२ । बुढानिलकण्ठ नगर इसाई समितिको तेश्रो साधारण सभाबाट पास्टर रामशरण श्रेष्ठलाई अध्यक्षमा पुन निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । आज बुढानिलकण्ठस्थित विलिभर्स इस्टर्न चर्चमा बसेको साधारण सभामा बुढानिलकण्ठ नगरपालिकामा...

समाधिस्थल व्यवस्थापन गर्न वन तथा वातावरण मन्त्री विशाल खड्का सकारात्मक

२० अप्रिल २०२२, ललितपुर । वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले ख्रीष्टियनहरूको निम्ति समाधिस्थलको व्यवस्थापन गर्न आफू सकारात्मक रहेको बताउनु भएको छ । राष्ट्रिय गिर्जाघर महागुठी (ट्रस्ट) नेपालले भैसेपाटीको ग्रेस होटलमा आयोजना...

गोरखामा वृहत इस्टर तथा पुनरुत्थान उत्सव सम्पन्न

गोरखा । विश्वव्यापी रुपमा वीर गोर्खालीको पहिचान बोकेको गोरखा जिल्लामा यस वर्ष गोरखाली ख्रीष्टियन समुदायले भव्यताका साथ येशू ख्रीष्टको पुनरुत्थानको उत्सव मनाएको खबर छ । मुक्तिदाता येशू ख्रीष्ट मृत्युबाट बौरी उठ्नु भएको इस्टर तथा पुनरुत्थान उत्सवको...

देशैभर पुनरुत्थान महोत्सव सम्पन्न, काठमाडौंमा संयुक्त विशेष शुभकामना

अधिकार मागेर पाइदैन, अब खोस्न तयार हुनुहोस् – रिजवान अन्सारी, पूर्व गृहराज्यमन्त्री काठमाडौं, १७ अप्रिल २०२२ । आज बैशाख ४ गतेका दिन देशैभर येशू ख्रीष्टले मृत्युमाथि विजयी हुनुभएको सम्झनामा पुनरुत्थान (इस्टर) महोत्सवका कार्यक्रमहरू सम्पन्न भएका...

बुढानिकण्ठ नगर स्तरीय इस्टर महोत्सव सम्पन्न

बुढानिलकण्ठ, काठमाडौं १७ अप्रिल २०२२ । बुढानिलकण्ठ नगरपालिकाभित्र रहेका चर्चहरूको संयुक्त आयोजनामा आज बैशाख ४ गतेका दिन भब्यताका साथ उल्लासमय वातावरणमा पुनरुत्थान (इस्टर) महोत्सव सम्पन्न भएको छ ।   बुढानिलकण्ठ पार्टी प्यालेसमा सम्पन्न भएको...

पुनरुत्थान (इस्टर) महोत्सव २०२२ सम्पन्न

ललितपुर, १७ अप्रिल २०२२ । ललितपुरका मण्डलीहरूको आयोजनामा आज ललितपुरको लगनखेल स्थित बुद्धि विकास मण्डलको खेल मैदानमा उपत्यकाब्यापी इस्टर महोत्सव मुल आयोजक समितिले एक भव्य पुनरुत्थान (इस्टर) महोत्सव २०२२ सम्पन्न भएको छ । उक्त महोत्सवमा ललितपुरका...

जनजागरण र सामाजिक एकताबिच एकीकरण, अध्यक्षमा सि.वि. र महासचिवमा वि.पी. रहने

१६ अप्रिल २०२२, काठमाडौं । जनजागरण पार्टी नेपाल र सामाजिक एकता पार्टी नेपालबिच आज बैशाख ३ गते शनिबारका दिन शंखमुलस्थित एवान पार्टी प्यालेसमा आयोजना गरिएको पार्टी एकीकरण घोषणा सभामा १३ बुँदे सहमतिका साथ सम्पन्न भएको छ । सो पार्टी एकीकरण घोषणा सभामा...

एनसिएफ नेपालको युवा तथा महिला विभागले पायो पूर्णता

चितवन, ७ अप्रिल २०२२ । एनसीएफ नेपालको चितवनमा जारी ६२औं अधिवेशन तथा साधारण सभाबाट एनसिएफ नेपालको केन्द्रिय युवा विभाग र महिला विभागलाई पूर्णता दिएको छ । हिजो मध्यरातीसम्म भएको रस्साकस्सीपछि राष्ट्रिय युवा विभागको अध्यक्षमा ज्ञान बहादुर (लाजरस)...