२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

कञ्चनपुर, २०८० असोज १२ गते । रेभ.डा. नरीराम लुहार ‘बिनोद’ले पवित्र बाइबल सम्मत लेख्नुभएको १२औँ पुस्तक “चेलापन”को विमोचन आज एक समारोहकाबिच विमोचन भएको छ । वि.सं. २०६६ सालमा नेपाल सरकारमा दर्ता भएर कञ्चनपुर जिल्ला भिमदत्त न.पा. वडा नं. ९, ब्रह्मदेवमा हालसम्म...

एनसिएफ र एनसिएसले महासंघसँग तोडे ७ बुँदे सहमति

काठमाडौं, २०८० असोज ६ गते । नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफ) र नेपाल ख्रीष्टियन समाज (एनसिएस) ले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालसँग गत मिति २०७८ माघ २८ गते गरेको सात बुँदे सहमति तोडेर हाल महासंघसँग कुनै पनि संगति र सहकार्य नहुने स्पष्ट पारेको...

धार्मिक सद्भावका लागि गृहमन्त्रीले गरे धर्मगुरुहरूसँग छलफल

काठमाडौं, २०८० असोज ५ गते । देशमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै धार्मिक समुदायको महत्वपूर्ण भूमिका रहने भन्दै गृह मन्त्रालयले विभिन्न धर्मका धर्मगुरुहरू तथा धार्मिक संघसंस्थाका जिम्मेवारी व्यक्तिहरूसँग आज शुक्रबार छलफल गरेको छ । पछिल्लो...

नयाँ कार्यसमिति गठन गर्दै इसाई समाजको साधारण सभा सम्पन्न

कैलाली, २०८० भाद्र ३० गते । कैलालीको लम्किचुहा नगरपालिकास्थित नेपाल राष्ट्रिय इसाई समाजको आठौं बार्षिक साधारण सभा नयाँ कार्यसमितिको चयन गर्दै आज सम्पन्न भएको छ । लम्किचुहा नगरपालिका वडा नं.१ स्थित अल्फा कम्युनिटी चर्चमा नेपाल राष्ट्रिय इसाई समाजका...

किशोरीहरूका लागि बृहत् स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

२० भदौ २०८०, लम्किचुहा, कैलाली । नेपाल राष्ट्रिय इसाई समाजको आयोजना र लम्किचुहा नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा किशोरीहरूको लागि एक दिने बृहत् किशोरी स्वास्थ्य  सचेतना कार्यक्रम यहाँ सम्पन्न भएको छ । सो सचेतना कार्यक्रममा किशोरीहरूको...

निट्स कलेजको अर्को शाखा कर्णाली प्रदेशमा

१२ भदौ २०८०, सुर्खेत । ख्रीष्ट महिमा मण्डली (केएमएम मिनिष्ट्रिज) नेपालको स्वामित्वमा रहने गरी आज वि.सं.२०८० साल भदौ १२ गते मंगलबार कर्णाली प्रदेश सुर्खेत जिल्लाको सबभन्दा ठूलो र दोस्रो ऐतिहासिक मण्डली बेथेल चर्चमा नेपाल ईन्स्टिच्युट अफ थियोलोजिकल...

अन्तर धार्मिक महासंघको प्रेस विज्ञप्तिः सामाजिक सद्भाव कायम राखौं

काठमाडौं, भदौ ८, २०८० । अन्तरधार्मिक शान्ति महासंघले पछिल्लो धरानको घटना र त्यसबाट सृजित परिस्थितिमा सचेत रहन सबै पक्षलाई आब्हान गर्दै आज एक प्रेस विज्ञप्ति निकालेको छ । अन्तर धार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरुवाङ्ग र महासचिव डा....

माम्लिङ बप्तिस चर्चले रजत महोत्सव मनायो

भदौ ५, संखुवासभा । संखुवासभास्थित धर्मदेवी नगरपालिका वडा नं ५ मा रहेको माम्लिङ बप्तिस चर्चले आफ्नो स्थापनाको २५ वर्षको अवसर पारी रजत महोत्सव मनाएको छ । माम्लिङ चर्चका संस्थापक रेभ. पास्टर प्रकाश मेघी गुरुङको सभाध्यक्षतामा प्रमुख अतिथि रेभ. पास्टर...

नेपाली भाषी ख्रीष्टियन अगुवाहरूको चौथो शिखर  सम्मेलन बैंककमा भब्य शुरु

बैंकक, थाइल्याण्ड, २५ जुलाई २०२३ । ग्लोबल नेपाली स्पिकिङ ख्रीष्टियन फेलोसिपको चौथो पास्टर तथा अगुवाहरूको शिखर सम्मेलन थाइल्याण्डको राजधानी बैककमा आज एक समारोहका बिच भब्य उद्घाटन गरी शुरु भएको छ । विश्वभरी छरिएर रहेका नेपाली भाषी ख्रीष्टियनहरूको...

जिएनएससिएफको चौथो शिखर सम्मेलन बैंककमा भोलिबाट शुरु हुँदै

बैंकक, थाइल्याण्ड । थाइल्याण्डको राजधानी बैंककमा भोलि २५ जुलाईबाट शुरु हुन लागेको विश्वव्यापी नेपाली भाषी ख्रीष्टियन फेलोसिप (जिएनएससिएफ) को चौथो शिखर सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ । विश्वभरका १५ भन्दा बढी देशहरुबाट...