२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समाचार

तीन दिने युथ लिडरशिप समिट सुसम्पन्न

ललितपुर । नेपाल राष्ट्रिय मण्डली संगती युवा आयोगको आयोजनामा २०८० फागुन ७,८ र ९ गते आराधना चर्च, ललितपुरमा तीन दिने युथ लिडरशिप समिट सुसम्पन्न भएको छ । केन्द्रिय युवा आयोगका अध्यक्ष श्री लाजरस तामांगको अध्यक्षता र एन. सी.एफ.नेपालका केन्द्रिय अध्यक्ष...

रेभ.डा.नरीराम लुहार ‘बिनोद’ लाई विश्व रेकर्ड प्रमाण–पत्र तथा अवार्ड हस्तान्तरण

कञ्चनपुर । नेपालको सुदूरपश्चिम प्रदेशस्थित भिमदत्त–९, ब्रह्मदेव, कञ्चनपुरमा रहेको ख्रीष्ट महिमा मण्डलीको सभा हलमा हिजो फागुन ८ गते (२० फेब्रुवरी २०२४) मंगलबारका दिन रेभ.डा.नरीराम लुहार ‘बिनोद’ लाई  विश्व रेकर्ड प्रमाण–पत्र तथा अवार्ड हस्तान्तरण...

काठमाण्डौंमा संयुक्त आराधना सेवा सम्पन्न

माघ ५, काठमाण्डौं । काठमाण्डौंमा आज शनिबारका दिन ललितपुर र काठमाडौंका १२ वटा चर्चहरु मिलेर एकै ठाउँमा संयुक्त आराधना सेवा सम्पन्न गरेका छन् । विशेषगरी मण्डलीहरु एकतामा रहन र एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने उद्देश्यले उक्त संयुक्त...

१४औँ वार्षिकोत्सव तथा पुस्तक विमोचन सम्पन्न

कञ्चनपुर । ख्रीष्ट महिमा मण्डलीको १४औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा वि.सं. २०८० पुस २१ गते (ई.सं. ६ जनवरी २०२४) शनिबारका दिन १४औँ पुस्तक विमोचन समारोह ब्रह्मदेव, कञ्चनपुरमा सम्पन्न भएको छ । लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ले पवित्र बाइबल सम्मत...

देव श्रेष्ठलाई पुन अध्यक्षमा चुन्दै शालोम संगति नेपालको पाँचौ साधारण सभा सम्पन्न

काठमाडौं । शालोम संगति नेपाल (पास्टर–अगुवा सञ्जाल)को काठमाडौंको चुनिखेलस्थित निगाह मिसन चर्चमा आज पाँचौं साधारण सभा सम्पन्न भएको छ । सो साधारणसभाबाट पास्टर देव श्रेष्ठलाई पुन दुई वर्षे कार्यकालको लागि दोश्रो पटक अध्यक्ष पदमा चयन गरेको हो । आजको...

विश्व रेकर्ड गर्नुभएका प्रा.डा. लुहार सम्मानित

दाङ, २०८० मंसिर १९ गते । घोराही इसाई समुदाय दाङले प्रा.डा. नरीराम लुहार ‘बिनोद’लाई विश्व रेकर्ड गरेकोले हार्दिक बधाई सहित सम्मान कार्यक्रम आज प्रतापी मण्डली दाङमा सम्पन्न गरेको छ । एक विछट्टै र रोचक साहित्य विधामा कलम चलाउने व्यक्तित्व भएकोले उहाँले...

भव घलेको नेतृत्वमा संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद् घोषणा

मंसिर १८, काठमाडौं । एनसिएफ र एनसिएसले सल्लाहकार परिषद् गठन गरेको भोलिपल्ट नै “राष्ट्रिय नेपाली चर्च एकता आजको आवश्यकता” लाई मुख्य उद्देश्य बनाएर संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद् घोषणा भएको छ । पास्टर प्रेम सुब्बा केन्द्रिय अध्यक्ष र पास्टर...

एनसिएफ र एनसिएसको सल्लाहकार परिषद् घोषणा सम्पन्न

१७ मंसिर ०८०, ललितपुर । नेपाली ख्रीष्टियन समुदायका लिडिङ संस्थाको रुपमा स्थापित दुई संस्थाहरू नेसनल चर्चेज फेलोसिप नेपाल (एनसिएफ) र नेपाल ख्रीष्टियन समाज (एनसिएस) मिलेर संयुक्त रुपमा राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद् घोषणा एक कार्यक्रमको आयोजना...

विश्व रेकर्डको प्रमाण–पत्र हस्तान्तरण तथा पुस्तक विमोचन सम्पन्न

कञ्चनपुर, २०८० मंसिर ७ गते । नेपाली जगतको ऐतिहासिक कार्यक्रम भिमदत्त–९, ब्रह्मदेव, कञ्चनपुरमा भएको ख्रीष्ट महिमा मण्डलीको सभा हलमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका अग्रज प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितिमा आज सु–सम्पन्न भएको छ । नेपालको परिप्रेक्ष्यमा...

बेथेल बचत तथा ऋण सहकारीको १२औं साधारण सभा सम्पन्न

ललितपुर । बेथेल बचत तथा ऋण सहकारी संस्थाको बाहौ साधारण सभा गत आइतबार संस्थाका अध्यक्ष बि.एन. पण्डितको अध्यक्षतामा बागडोलस्थित बेखाज् पार्टी प्यालेसमा सम्पन्न भएको छ । साधारण सभामा बेथेल सहकारीका अध्यक्ष पण्डितले संस्थाको आ.व. ०७९/०८० को आर्थिक प्रतिवेदन...