काठमाडौं , जेठ ७, २०८१ । नेपाल स्पोट्र्स फेलोसिपद्वारा आयोजित १३औं अन्तर मण्डली फुटबल टुर्नामेन्ट २०२४ सम्पन्न भएको छ । गत शनिबार एन्फा कम्प्लेस सातदोबाटोमा सम्पन्न भएको टुर्नामेन्टको फाइनल खेलमा अनुग्रह मण्डली सामाखुसी र बिलिभर्स इस्टर्न मण्डली...
ललितपुर २८ अप्रिल २०२४ । नेपाल स्पोर्टस् फेलोसिपले आज ललितपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी १३औं अन्तर चर्च फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बारे जानकारी गराएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा बताइएअनुसार सो फुटबल प्रतियोगिता आगामी मे...
प्रकाश पाख्रिन, काठमाडौं २०७६ चैत्र १ गते । ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आयोजनामा हुँदै आएको अन्तर मण्डली फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिताको संस्करणलाई आज ख्रीष्टियन स्पोर्टस फेलोशिप नेपालको आफ्नै...
काठमाडौँ, फागुन २७। स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथमा काठमाडौं डायोसिस बिलिभर्स इस्टर्न चर्च काठमाडौं डायोसिस उपत्यका जवान संगतिका अध्यक्ष रेभ. फादर श्याम लिम्बुको अध्यक्षतामा सञ्चालित काठमाडौं उपत्यकाका छात्र छात्रा युथहरुको सेभेन...
दिपक लम्साल, चितवन, २०७६ फागुन २७ गते । भरतपुरस्थित मधुपुुरी ब्याप्टिस्ट चर्चको आयोजनामा चर्चकै प्रांगणमा आयोजित अन्तरचर्च भलिबल प्रतियोगितामा मुडाबास अभिषेक चर्च प्रथम भएको छ । त्यसैगरी नवलपरासीको अभिषेक चर्च रहजहर द्धितीय भएको छ ।
भलिबल...
अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई गत ओेक्टोबर २३ तारिखका दिन सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रिल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनस मेसी र पेरिस सेन्ट...
– प्रकाश पाख्रिन
भदाैँ १६,ललितपुर । ख्रीष्टियन स्पोर्टस् फेलोशिप नेपालको आयोजनामा प्रत्येक वर्ष हुदै आएको अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने भएको छ ।
अायाेजकका अनुसार भोली (शनिबार) सी एस एफ स्पोर्ट्स कम्प्लेक्समा २ बजे देखि खेल सुरू हुने...
– जायाेन संवाददाता
भदाैँ १५, ललितपुर ।नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा गणेश बहादुर प्रानमाया चित्रकार स्मृति कप यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता भदौ १६ गते देखि भदौं २४ गते सम्म हुनेछ।प्रतियोगिता काठमाडौंको टुडिखेलमा...
– एजेन्सी
भदौ १४, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी राफेल नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा उक्लेका छन् ।
अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लाम टेनिसअन्तर्गत पहिलो चरणको खेलमा सर्वियाका डुसान लाजोभिचलाई ७–६, ६–२ र ६–२...
– एजेन्सी
भदौ ७, ललितपुर। स्कटल्याण्डको सेल्टिक फुटबल क्लव युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । प्ले अफ् चरणको अन्तिम खेलमा कजाखस्तानको एफ.सी एस्टानालाई पाखा लगाउँदै सेल्टिक समुह चरणमा पुगेको हो । पहिलो लेगको खेल ५-०...