कालेबुङ, भारत, १ फरवरी २०२१ । ग्लोरी मिडिया प्रोडक्सन, नेपालको ब्यानरमा भारतको कालेबुङबाट निर्मित नेपाली इसाई पारिवारिक चलचित्र “यथार्थ” (The Reality) को प्रदर्शन आगामी २६ र २७ फरवरी २०२१ मा कालेबुङबाट हुने जानकारी प्राप्त भएको छ ।
कालेबुङ, पेदोङ, दार्जीलिङ,...
७ डिसेम्बर २०२०, काठमाण्डौँ । वर्तमान समयका चर्चित नेपाली ख्रीष्टियन म्युजिक भिडियो निर्देशक बिरेन तितुङको निर्देशनमा बनेका दुई नेपाली ख्रीष्टियन म्युजिक भिडियो आज एकैसाथ रिलिज गरिएको छ ।
परमेश्वरको महिमा र सुसमाचारको उद्देश्य राखेर...
३ डिसेम्बर २०२०, काठमाडौं । काठमाडौंस्थित होसन्ना चर्चका पास्टर राजु सुन्दासको निमार्णमा तिम्रै प्रेमले नामक म्युजिक भिडियो हिजो एक समारोहकाबिच सार्वजनिक गरिएको छ ।
काठमाडौंस्थित एक होटलमा आयोजना गरिएको एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि...
१७ अक्टोबर, २०२०, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको छ ।
ललितपुरमा सम्पन्न भएको उक्त भिडियो विमोचन कार्यक्रममा अधिबक्ता तथा पास्टर बुद्ध घिसिङले गीतको भिडियोलाई प्ले गरी औपचारिक रूपमा...
२० जुलाई २०२०, काठमाडौं । त्यागी हिडें नामक ख्रीष्टियन गीतको भिडियो हालसालै अल्टर इन्टरनेशनल मिडियाले बजारमा ल्याएको छ ।
सो गीतमा शब्द तथा संगीत बाबुराज परियारले दिनुभएको छ भने म्युजिक एरेन्ज सन्देश रुचालको रहेको छ । स्वर फिबी परियार र अरुण जंग शाही...
८ जुलाई २०२०, काठमाडौं । होसन्ना चर्च मिनिष्ट्रिका पास्टर राजु सुन्दासको लगानी र प्रस्तुति गरेको ‘कति घुँडाहरू’ नामक सु–समाचारीय म्युजिक भिडियो हिजो मंगलबारका दिन एक समारोहका बिच काठमाडौंमा लञ्च गरिएको छ ।
ख्रीष्टियन जगतका सुपरिचित लेखक, साहित्यकार...
२०७६ असोज २९ गते, ललितपुर । ललितपुरको सानेपास्थित आराधना चर्चमा नेपाल क्याम्पस क्रुसेड फर क्राइष्टका पूर्व राष्ट्रिय निर्देशक रेभ. एडोन रोंगोंगको जीवनीमा आधारित एडोन रोंगोंग जीवनका विविध आयामहरू नामक पुस्तक हिजो एक समारोहकाबिच विमोचन गरिएको छ...
काठमाडौं, २९ असार ०७६ । संगीतकार तथा गीतकार बाबुराजा महर्जनको आराधनाको मधुर समय नामक दोस्रो गीति एल्बम साहित्यकार लोकनाथ मनेनको प्रमुख आतिथ्यमा विमोचन भएको छ ।
हिजो असार २८ गते शनिबारका दिन कलंकीस्थित अनुभव पार्टी प्यालेसमा आयोजित समारोहमा...
काठमाडौँ, २०७५ पुस २८ गते । केहि दिन पहिले गत पुस २६ गतेका दिन नेपालको रेकड़िंग स्टुडियोको सन्दर्भमा पहिलोपटक imported, Updated & Upgraded, Hardware & Software उपकरण सहितका साथै फरक प्रकारको बनावट र सजावट भएको “One Piece Rec Studio & Academy” को औपचारिक रूपमा काठमाडौँको अनामनगर नजिक घट्टेकुलोमा...
२०७५ पुस १७ गते, काठमाडौँ । प्रोमिस अनलाइन टिभीको उद्घाटन समारोह आज ललितपुरको सातदोबाटोस्थित प्रोमिस मिडियाको आफ्नै कार्यालयमा सम्पन्न भएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै डा. बालकृष्ण शर्माले परमेश्वरको राज्य विस्तारका लागि मिडियाको महत्वपूर्ण...