२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

विचार/विश्लेषण

अमेरिकामा रहेका नेपाली मण्डलीहरू १०/१५ वर्षपछि भाषागत रूपमा कस्तो होला ?

पास्टर नोर्वु तामाङ, ओहायो, अमेरिका । शुरुमा भुटानी नेपालीहरू सन् २००८ बाट अमेरिका र अन्य मुलुकमा तेश्रो मुलुकको बसाइको क्रममा धमाधम हाम्रा मानिसहरू नेपालबाट बहिर्गमन हुन थाल्यो । सन् २००८ तिर अमेरिका आएर बसोबास गर्ने परिवारहरूको बालबच्चाहरूको...

मण्डलीको मिसन धर्म परिवर्तन होइन जीवन र समाज परिवर्तनका लागि निर्दिष्ट हुनु पर्दछ

आज संसारमा कुल जनसंख्याको ३२ प्रतिशत मानिसहरू ख्रिस्टियन धर्ममा आस्था राख्छन् अनि विश्वको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी मानिसहरू ख्रिस्टियन रहेका छन् । आज संसारमा चाहेर पनि कसैले अरुको धर्म परिवर्तन गर्न र गराउन सक्दैन किनभने हरेक व्यक्ति आफैमा...

संसारमा हामीलाई आशा छ

भुवन देवकोटा – संसार व्यस्त छ । मानिसहरू व्यस्त छन् । अनि हामी पनि आफ्ना जीवनका विभिन्न झन्झटहरूका कारणले गर्दा व्यस्त छौं । बालबालिकाहरू पढाइको लागि व्यस्त छन् । बिस्तारै युवा उमेरमा लागेकाहरू काम खोज्न र आफ्नो करियर निर्माण गर्न व्यस्त छन् । घरजम...

युवाहरू मण्डलीका मुल्यवान धन हुन्

पास्टर रमेश लामा, सिलगुडी, भारत । सारा संसारका राष्ट्रहरू आज आफ्ना युवापिढीको कसरी विकास गरौं, उनीहरूलाई देशको विकास कार्यमा कसरी सहभागिता गराऔं भन्ने जस्तो उन्नतिमूलक विचारहरू गरिरहेका छन् भने कतिपय विकासको गोरेटोमा अघि बढ्दै गरेका देशहरूले विभिन्न...

के हामी साँच्चै फरक छौं त ?

हिरा खड्गी । बाल्यकालदेखि हामी अरू भन्दा फरक हुनुपर्छ भनेर सुन्दै आएको थिएँ । संसारका अन्य मानिसहरू भन्दा हामी फरक हुनुपर्छ भनेर सिकाइएको शिक्षाले हामी कहाँसम्म सफल वा असफल भएका छौं भन्ने तथ्यलाई पुनः एकपल्ट मुल्याङ्कन गर्न जरुरी भएको छ । ७०/७५ वर्षको...

नेपाली मण्डलीलाई राज्यले समावेशीताको उच्चतम नमुना मान्ने वातावारण बनाउनु पर्दछ

डिसेम्बर २५ तारिख संसारमा अति परिचित र लोकप्रिय दिन हो, जसलाई संसारका सबै जसो मुलका, जातिका अनि भूगोलका मानिसहरूले प्रत्यक्ष र परोक्ष रुपमा मानिरहेको देखिन्छ । ख्रिस्ट येशु यस संसारमा परमेश्वरको पुत्रको रुपमा, सबै मानिसहरूको पाप क्षमा गर्ने मसिहको...

हामी “ख्रीष्टमस” कसरी मनाउँदै छौं ?

के.पी. अधिकारी । हरेक वर्ष डिसेम्बर महिनाको २५ तारिख संसारभरि धुमधामकासाथ मनाइने ख्रीष्टमस पर्व, ख्रीष्ट येशूको जन्मोत्सवको रुपमा ख्रीष्टसँगसँगै आम मानिसहरूले (MASS) मनाउने महत्वपूर्ण पर्वको रुपमा “ख्रीष्टमस” मनाउने प्रचलन ३ र ४ बि. सी.तिरबाट सुरु...

नेपाली ख्रीष्टियनहरू (मण्डली)ले आफ्नो आधिकारिक भनाई देशकाप्रति कहिले राख्ने हो ?

केपी अधिकारी । विगत एक हप्तादेखि नेपाली आकाशमा मडारिएको कालो बादलका बारेमा मोफसल, आम सञ्चार जगत, सामाजिक सञ्जाल र सरकार अनि कुटनीतिक दिर्घामा विभिन्न खाले विचार र चिन्तनहरूको बाढी आएको छ । नेपाली भूभागमा के कसरी, कति परिमाण, कति कारणले, कहिले अनि कुन...

के भरत गिरीलाई एनसिएफ, एनसिएस र महासंघले राजनीति गर्न खटाएको हो ?

दिनेश श्रेष्ठ । केहि दिन पहिले आमुल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरीले आफ्नो पास्टरीय सेवा कार्य छोडेर पूर्णकालिन समय राजनीतिमा होमिने भनेर आफ्नो चर्च नेपाल जागृति चर्चको पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर एक अभिषेकको कार्यक्रम सम्पन्न...

धेरै धर्मी भएको देशमा किन यति धेरै दुःख ???

हिरा खड्गी, संसार एउटा विश्वासमा अडिएको छ । विश्वास चाहिँ कुनै अदृश्य शक्तिमा । विश्वासलाई साधारण दृश्यले हेर्दा पनि कुनै देश छैन, जहाँ आस्तिक नहोस् । नास्तिक त प्रायः हुँदै हुन्न । भइहाले पनि त्यो एउटा बहाना मात्रै हुन्छ, या त तर्कको लागि मात्रै...