दिल्ली, भारत । २८ अक्टोवर २०२२ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले दिल्लीमा आयोजना गर्ने भनिएको एशिया समिट स्थगित भयो भनेतापनि अर्कै शीर्षकमा समिट सुरू भएको छ । दिल्लीमा आयोजित सम्मेलनमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अन्तराष्ट्र्रिय...
जापान, ९ मार्च २०२०। जापानको ओसाकाकास्थित कोवे मण्डली र नेपाली इसाई संगति नागोयाको संयुक्त आयोजना साथै ख्रीष्टियन एकता समाज जापानको सहयोगमा गत मार्च ७ तारिखका दिन एक दिवसीय Revival Youth Conference 2020 निकै आशिमयका साथ कोवेमा सम्पन्न भएको छ ।
“सचेत रहो, जागा रहो,...
पास्टर माया सुनुवार हाल काम र सेवकाइको सिलसिलामा इजरायलमा हुनुहुन्छ । उहाँ बैदेशिक रोजगारमा त्यहाँ हुनभएपनि इजरायलस्थित संयुक्त नेपाली मण्डलीको पास्टर पनि हुनुहुन्छ । उहाँसँग त्यहाँस्थित नेपालीहरूका बारेमा साथ साथै उहाँले शुरु गर्नुभएको सेवकाइका...
मितिः २०७६ फागुन २, काठमाडौं । कोरोना भाइरसको बारेमा सावधान गराउने डाक्टर लि वेन लियाङ (Doctor Li Wen Liang) एक समर्पित ख्रीष्ट विश्वासी थिए भन्ने कुरा हालै प्रकाशमा आएको छ ।
डाक्टर लि वेन लियाङ एक ३४ वर्षीय एक नेत्र विशेषज्ञ थिए, जसले गत डिसेम्वर ३० तारिखका दिनमा...
काठमाडौं । क्राइस्ट फर अल नेसन्स्का संस्थापक, विश्व प्रख्यात जर्मन प्रचारक रेनहर्ड बोन्के ७९ वर्षको उमेरमा २०१९ डिसेम्बर ७ तारिखका दिन प्रभुमा सुतेका छन् ।
युवा अवस्थामा नै प्रभुबाट बिशेषगरी अफ्रिका महादेशमा प्रचार गर्ने बोलावट पाएका बोन्केले...
२०७६ कात्तिक २५ गते, काठमाडौं । पा. निमा घिसिङको नेतृत्वमा ५ सदस्य प्रवासी तथा गैह्र आवसीय समन्वय विभागको समिति गठन तथा महादेशीय प्रमुख तथा विभिन्न राष्ट्रहरूमा आफ्ना सद्भावदूतहरूको मनोनयन गर्दै राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका सद्भावदूतहरूको...
२०७६ कार्तिक २२, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको विश्वव्यापी सद्भावदूतहरूको पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलन आज हङकङमा शुरु भएको छ ।
सो शिखर सम्मेलनलाई त्यस सम्मेलनका प्रमुख अतिथि तथा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका...
२३ अगष्ट २०१९, काठमाडौं । इस्राएलको तेलअभिवस्थित संयुक्त नेपाली मण्डलीको आयोजनामा दुई दिने आत्मिक जागृति सम्मेलन हालै सम्पन्न भएको छ ।
सो दुई दिने आत्मिक सम्मेलन यहि अगष्ट १६ र १७ तारिखका दिन इस्राएलको तेलअभिवस्थित संयुक्त नेपाली मण्डलीमा निकै...
२९ नोवेम्बर २०१८, सिलगढी । अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्क अन्तर्गत भारतीय नेपाली ख्रीष्टियन सञ्चारकर्मीहरुको भेटघाट कार्यक्रम गत नोवेम्बर २४ तारिख शनिबारका दिन सिलगढीको प्रधान नगरस्थित सेवा केन्द्र भवनमा सम्पन्न भएको खबर...
६ जुलाई, काठमाडौं । अमेरिकामा रहेका नेपालीभाषी भुटनिज् चर्चहरूका युवाहरूको सहभागितामा बिएनसिए दोस्रो युवा शिखर सम्मेलन हिजो बिहीबार अमेरिकी समय अनुसार बिहान ९ बजे भव्य समारोहकाबिच अमेरिकाको न्यूयोर्कस्थित रोचिस्टरमा उद्घाटन गरी सुरू भएको खबर...