२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

Good news for all

please listen this following radio station below:

संयुक्त ईलोहिम कादोश मण्डली उद्घाटन सम्पन्न

ललितपुर, १९ भदौ । ललितपुरको सातदोबाटोमा संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन आज एक भब्य कार्यक्रमको आयोजना गरी सम्पन्न...

रेभ. डा. नरीराम लुहार अन्तर्राष्ट्रिय नेल्सन मण्डेला पुरस्कारबाट सम्मानित

दिल्ली, अगष्ट २३, २०२४ । इन्टरनेशनल ह्युमन राइट एम्बास्डोरर्स नामक संस्थाले...

नयाँ नेतृत्व चयन गर्दै मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न

ललितपुर, भाद्र ३, २०८१ । ललितपुरको खुमल्टारस्थित नव जागृति चर्चमा मिलिजुली...

गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ

रेभ. शामुएल सोदेम्बा यस जगतमा रहेका मानिस जातिका लागि गुड फ्राइडे र इस्टर सण्डेको महत्व अत्यन्तै धेरै छ । वास्तवमा गुड फ्राइडे र इस्टर सण्डे कुनै चाडपर्व नभई यी दिनहरूले हामी समस्त मानिस...

पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू

— समय कुमार रम्तेल । नेपाली बाइबल अनुवादको पिता तथा बहुआयमिक साधक स्व.पादरी गंगाप्रसाद प्रधानको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाई १८५१ अर्थात वि.स. १९०८ अषाढ २२ गते...

शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?

पास्टर दिनेश बाबु श्रेष्ठ, रुपान्तरण ख्रीष्टीय मण्डली, काठमाडौं । अहिले यो विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको दोश्रो कहर (जसलाई कतिपयले इन्डियन भेरियन्ट पनि भन्छन्)ले...

रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक

२५ मे २०२१ । पास्टर रबर्ट कार्थक र पास्टर शामूएल कार्थकलाई हामीले छोटो समयका लागि गुमाएका छौँ । उहाँहरूको सेवालाई हामीले कहिल्यै भूल्नु हुँदैन र उहाँहरूले पूरा गर्न बाँकी रहेको कामलाई...
युवाकेन्द्रित कुराकानी पास्टर राजु सुन्दाससँग । नेपालको ख्रीष्टियन समुदायमा युवापुस्ताका बिचमा सुपरिचित पास्टर अर्थात परमेश्वरको सेवामा समर्पित पास्टर राजु सुन्दास होसन्ना चर्च, ...
पास्टर माया सुनुवार हाल काम र सेवकाइको सिलसिलामा इजरायलमा हुनुहुन्छ । उहाँ बैदेशिक रोजगारमा त्यहाँ हुनभएपनि इजरायलस्थित संयुक्त नेपाली मण्डलीको पास्टर पनि हुनुहुन्छ । उहाँसँग  त्यहाँस्थित...
रेभ. डा. तेज बहादुर रोक्काको जन्म ओखलढुङ्गामा भएतापनि हुर्कने र पढ्ने कार्य सर्लाही जिल्लामा भएको हो । उहाँले सर्लाहीमा अध्ययनकै क्रममा प्रभु येशूलाई चिन्ने मौका पाउनुभयो । वि.सं. २०४९...
सङ्गीत वार्ता गायक प्रमोद निर्वाणको जन्म काठमाडौं महानगरपालिका–१६, बालाजुमा भएको हो । स्कूले जीवन छँदादेखि नै गाउन रुचाउने उहाँ अहिलेका गायकहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन...

जापान, ९ मार्च २०२०। जापानको ओसाकाकास्थित...

पास्टर माया सुनुवार हाल काम र सेवकाइको...

मितिः २०७६ फागुन २, काठमाडौं । कोरोना...

काठमाडौं । क्राइस्ट फर अल नेसन्स्का...

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...

मैले देखेको र भोगेको कोरोना

 केपी अधिकारी, ललितपुर बैशाख २७, २०७८ । बिगत वर्षदेखि नै विश्व मानव समाजलाई नै चुनौती दिदै मानव जगतमा  ठूलो संकटको रुपमा मृत्युको छाँया लिएर प्रत्येक व्यक्तिको मानसपटलमा घुमिरहेको कोरोना...

रेभ. तेज रोक्का

मेरो जन्म: ओखलढुङ्गा जिल्ला, रङ्गनी गाउँमा भएको हो । पछि बसाइ सरेर सर्लाही जिल्लाको सरी हरिवनमा आयौँ । त्यही नै बाल्यकाल बित्यो । मेरो जन्म वि.सं. २०२८ साल भाद्र २ गते भएको हो । मेरो बाल्यकालः म...

एकताको सुत्रमा सहकार्य गर्दै जाने हो भने ख्रीष्टियन समुदायको भविष्य उज्वल र चिरस्थायी छ

रेभ. चन्द्रमान नेपाली । प्रयास नेपाल, ललितपुर महानगरपालिका – १८, सैंबु । मेरो जन्मः ललितपुर जिल्लाको चापागाउँमा बि.सं. २०१६ मा एक मध्यम वर्गीय किसान परिवारमा भएको थियो । म, मेरो आमा शान्ता...

मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया

वरिष्ठ पास्टर अब्दियल मुखिया, चेला संगति, हरिसिद्धी, ललितपुर जन्म र बाल्यकालः मेरो जन्म भारतको दार्जिलिङ नजिकै खर्साङमा सन् १९३६ मा भएको हो । म ख्रीष्टियन परिवारमा जन्में र हुर्के ।...

www.christiankhabar.com

01-5190339

info@christiankhabar.com | hrm@christiankhabar.com