ललितपुर । ललितपुरस्थित एक होटलमा अन्तरधार्मिक शान्ति महासंघ नेपालले नेपालमा रहेका विभिन्न धर्मका अगुवाहरुको सहभागितामा धार्मिक आस्थामा मानव अधिकार हनन सम्बन्धि दुई दिने कार्यक्रम गत सोमबार र मंगलबारका दिन सम्पन्न गरेको छ ।
मेरो जन्म:
ओखलढुङ्गा जिल्ला, रङ्गनी गाउँमा भएको हो । पछि बसाइ सरेर सर्लाही जिल्लाको सरी हरिवनमा आयौँ । त्यही नै बाल्यकाल बित्यो । मेरो जन्म वि.सं. २०२८ साल भाद्र २ गते भएको हो ।
मेरो बाल्यकालः
म एक मध्यम वर्गको परिवारमा जन्मेको हुँ र मेरो बुवा आमा त्यति...
रेभ. चन्द्रमान नेपाली ।
प्रयास नेपाल, ललितपुर महानगरपालिका – १८, सैंबु ।
मेरो जन्मः
ललितपुर जिल्लाको चापागाउँमा बि.सं. २०१६ मा एक मध्यम वर्गीय किसान परिवारमा भएको थियो । म, मेरो आमा शान्ता माया र बाबा श्यामलालको एउटै मात्र सन्तान हुँ ।
बाल्यकालः
बि.सं...
वरिष्ठ पास्टर अब्दियल मुखिया, चेला संगति, हरिसिद्धी, ललितपुर
जन्म र बाल्यकालः
मेरो जन्म भारतको दार्जिलिङ नजिकै खर्साङमा सन् १९३६ मा भएको हो । म ख्रीष्टियन परिवारमा जन्में र हुर्के । मेरो बाजे र काका पास्टर हुनुहुन्थ्यो । म १० वर्षको हुँदा मेरो आमाको...
पास्टर माइकल थापा,
नेपाली भाषी पहिलो भुटानी मण्डलीका पास्टर
एटलान्टा जर्जिया, अमेरिका
जन्म र बाल्यकाल
मेरो जन्म सन् १९६९ सालमा भुटान देशमा भएको हो । साधारण कृषकको परिवारमा म जन्मिएको थिएँ । पहाडी गाउँमा हाम्रो परिवारमा ५ जना दिदी बहिनी र तीन दाजुभाइ...
परिचयः
मेरो नाउँ प्रकाश मेघि गुरुङ हो । मेरो जन्म १ जुलाई सन् १९७४ मा तदानुसार असार १७ गते २०३१ सालमा पूर्वी नेपालको पहाडी तथा विकट जिल्ला संखुवासभाको माम्लिङमा भएको थियो । मेरो परिवारमा म जेठो छोरोको रुपमा जन्मिएँ । मेरा ३ बहिनी र २ भाईहरू छन्, उनीहरू...
म पा. हिराकाजी महर्जन हुँ । मेरो जन्म बि.स. २०२६ साल भाद्र ६ गते ईन्द्रजात्राको दिन ललितपुरको ठेचो गा.वि.स वडा नं. १ साविकको गोदावरी नगरपालिका वडा नं. १२, ललितपुरमा पर्दछ । हाल म “ठेचो एकता मण्डली” मा पास्टरीय सेवकाइ गरिरहेको छु । मेरो परिवारमा म लगायत...