मानिसको जीवनबारे धेरै पहिले देखि नै अनेक बहस हुँदै आएका छन् । तर अहिलेसम्म यसका बारेमा विभिन्न रोचन कुरा बाहिर आउन सकेका छैनन् । लामो समयदेखि अहिलेसम्म थाहा हुन नसकेको र बारम्बार विवाद भइरहने एउटा विषय हो–मृत्यपछि पनि प्राणीले अर्को जन्म पाउँछ । मानिसको पनि पुनर्जन्म हुन्छ भन्ने विषयमा विभिन्न बहस हुन्छन् । तर यसबारे यथार्थ त अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
पछिल्लो समय शोधकर्ताले पत्ता लगाएको नयाँ कुराले भने यो प्रश्नलाई झन् सशक्त बनाइदिएको छ । शोधकर्ताहरूले पत्ता लगाएका छन् कि एउटा मृत्युपछि पनि जनावर केही दिन चार दिन सम्म जीवित हुन्छन् । र मृत्युपछि केही जिनहरू त झन् धेरै सक्रिय हुन्छन् । यसले नयाँ प्रश्न जन्माएको छ कि कतै पुनर्जन्मका लागि यी जिनहरूको भूमिका हुने त होइन ?
केही शोधकर्ताले यो विषयमा अध्ययन गरिरहेका छन् । यस अघि यस्तो पत्ता लागेको चाहिँ एक हजारभन्दा धेरै मुसामा गरिएको अध्ययनबाट हो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४