२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

गोर्खाली युवा सम्मेलन भब्यताकासाथ सम्पन्न

गोर्खाली ख्रीष्टियन समुदायको आयोजनामा गोर्खाली युथ क्याम्प २०१७ गत ओक्टोबर १६ देखि १८ तारिखसम्म गोरखास्थित विनय चर्च, एघारकिलो गोरखामा गोरखाका विभिन्न मण्डलीहरूबाट ३०० जनाभन्दा बढी युवायुवतीहरूको सहभागितामा सम्पन्न भएको छ ।

यस सम्मेलनमा पास्टर इलिएस स्टोराउग र जीम नेपालका कार्यकारिणी निर्देशक जोमेश तामाङले परमेश्वरको वचनद्वारा सिकाउनुभएको थियो । आराधनामा त्जभ त्बदभचलबअभि द्यगिभउचष्लन ध्यचकजष्उ द्यबलम ले अगुवाई गरेको थियो भने यस युथ क्याम्पको थिम न्इ ःब्म् ९ःबपभ ब् म्षाभचभलअभ० थियो भने बक्ताहरूले लभ गड एण्ड वि मिसनलका बारेमा सिकाउनुभएको थियो । सो युथ क्याम्पमा विभिन्न एक्टिभिटिज्हरू पनि भएका थिए । डान्सिङ कम्पिटिसनको रनिङ कपको विजेता काभ्रेश्वरा गोस्पल चर्च भएको थियो भने सिंगिङ कम्पिटिसनमा श्याम तामाङ प्रथम हुनुभएको थियो । त्यसैगरी क्रियटिभ फेसबुक पिक्चर इन थिममा गोरखा बजार टिमले जितेको थियो । सो क्याम्पमा सहभागी युवाहरूले यो क्याम्प आशिषमय भएको कुरा बताउनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...