२०८१ बैशाख १२, बुधबार
2024 April 24, Wednesday

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

‘त्यागी हिडें’ नामक ख्रीष्टियन गीत सार्वजनिक

२० जुलाई २०२०, काठमाडौं । त्यागी हिडें नामक ख्रीष्टियन गीतको भिडियो हालसालै अल्टर इन्टरनेशनल मिडियाले बजारमा ल्याएको छ ।

सो गीतमा शब्द तथा संगीत बाबुराज परियारले दिनुभएको छ भने म्युजिक एरेन्ज सन्देश रुचालको रहेको छ । स्वर फिबी परियार र अरुण जंग शाही ठकुरीको रहेको छ ।

यो गीतलाई अल्टर इन्टरनेशनल मिडियाले आफ्नो युटुब च्यानल (AIM Online TV) मार्फत बाहिर सार्वजनिक गरेको हो । यस गीतको भिडियोलाई अल्टर इन्टरनेशनल मिडियाको अफिसमा हालै विमोचन गरिएको थियो ।

सो भिडियोलार्ई अरुण जंग शाही ठकुरीले सम्पादन र निर्देशन गर्नुभएको छ भने यो गीत तथा भिडियो आरती त्रिखत्रीले निर्माण गर्नुभएको हो । यस गीतको रेकडिङ सेन्स ट्युन स्टुडियोमा गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...